Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रशासनले जारी ग¥यो काठमाडौंमा विश्वकप देखाउँदा पालना गर्नुपर्ने १० नियमःके गर्न पाइँदैन ?

Loading

काठमाडौ,जेठ ।
विश्वकप सुरु हुन २ दिन बाँकी हुँदा जिल्ला प्रशासन कार्यालयले विश्वकपका खेल देखाउँदा पालन गर्नुपर्ने नियमबारे सूचना जारी गरेको छ । प्रशासनले १० बुँदे सूचना जारी गर्दै विभिन्न क्लब, संघसंस्था, निजी व्यवसायीहरुले आआफ्नो परिसरभित्र मात्रै खेल देखाउन पाउने जनाएको छ ।
साथै विश्वकपका खेल प्रदर्शन भएको ठाउँमा प्रवेश शुल्क लिन नपाउने, खेललाई लिएर जुवा र सट्टेबाजी गर्न नपाइने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनमा रक्सी खाने र बेच्ने गर्न नपाइने, सीसीटीभीको व्यवस्था भएको हुनुपर्ने, ट्राफिक अवरोध गर्न नपाइने, होहल्ला गर्ननपाइनेलगायतका नियम प्रशासनले जारी गरेको छ । यस्ता छन् प्रशासनले जारी गरेका १० नियम.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed