Breaking News.... EverestOnlineKhabar
June 25, 2026

रजनीकान्तको ‘काला’ जुन ७ बाट प्रदर्शनमा, नाना पाटेकर खलनायक (भिडियोसहित)

Loading

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार राजनीकान्त अभिनित फिल्म ’काला’ जुन ७ बाट प्रदर्शनीमा आउने भएको छ ।

दक्षिण भारतमा सुपर स्टार रहेका रजनीकान्तका सबै फिल्म हिट हुने गरेका छन । यो फिल्ममा अर्का चर्चित अभिनेता नाना पाटेकले खलनायकको भूमिका निर्वाह गरेका छन ।

फिल्मको ट्रेलर नै गज्जबको छ । यसमा रजनिकान्तको एक्सनयुक्त अभिनय देख्न सकिन्छ। फिल्ममा जग्गा सम्बन्धी विवादलाई मुख्य कथाबस्तु बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed