Breaking News.... EverestOnlineKhabar
July 8, 2026

क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्कदै

Loading

काठमाडौ,जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछन्। लामिछाने आज अपरान्ह सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्नेछन्।
आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका सन्दीपले ५ विकेट लिएका थिए। आइतबार मात्रै मुम्बई विरुद्ध उनले ३ विकेट लिएका थिए। त्यसअघि मुम्बई र बैंग्लोरविरुद्ध उनले १–१ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.