Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

एजेन्सी । फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो।

पछिल्लो समय प्रयोगकर्ताहरूको डाटा चोरी भएको भन्दै विवादित बनेको उक्त कम्पनीले डाटा चोरीलाई रोक्नका लागि यस्तो निर्णय गरेको हो। डाटा चोरीका लागि  सहयोग गर्न सक्ने विभिन्न एप्सहरू बन्द गर्ने घोषणा गरिएको कम्पनीका मालिक मार्क जुकरबर्गले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.