Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एफए कपको सेमिफाइनलमा म्यान्चेष्टर युनाइटेड र टोटनहाम हट्स्पर भिड्दै

Loading

एजेन्सी ।  प्रतिष्ठित इङ्लिस घरेलु फुटबल प्रतियोगिता एफए कपको पहिलो सेमिफाइनलमा शनिवार राती म्यान्चेष्टर युनाइटेड र टोटनहाम हट्स्पर भिड्दै छन् ।

म्यान्चेष्टर युनाइटेडको मैदानमा हुने खेल नेपाली समय अनुसार राती १० बजे सुरु हुने छ । दुबै टोली जित हात पार्दै सिजनको पहिलो उपाधीको नजिक पुग्ने दाउमा छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली चेल्सी र साउथह्याम्पटनबिच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.