Breaking News.... EverestOnlineKhabar
June 29, 2026

इंग्लिश फुटबल लिग कपको उपाधि म्यानचेस्टर सीटीलाई

Loading

एजेन्सी । म्यानचेस्टर सीटीले इंग्लिश फुटबल लिग कप (काराबाओ) कप फुटबलको उपाधि जितेको छ । फाइनलमा आर्सनललाई ३–० ले हराउँदै सीटीले उपाधि जितेको हो ।

सिटीलाई उपाधि दिलाउन सर्जियो अग्युरो, भिसेन्ट कोम्पानी र डेभिड सिल्भाले समान एक एक गोल गरे । योसँगै सिटीले सिजनको पहिलो उपाधि जितेको छ । प्रिमियर लिगको उपाधि होड बलियो बनाएको सिटीले यो पाँचौ पटक काराबाओ कपको उपाधि जितेको हो ।

योसँगै काराबाओ कपको ८ औं पटक फाइनल पुगेको आर्सनल फाइनलमा छैटौं पटक पराजित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.