Breaking News.... EverestOnlineKhabar
June 29, 2026

काठमाडौं पुतलीसडकस्थित शेयर मार्केटको भवनमा आगलागी

Loading

काठमाडौं । काठमाडौं पुतलीसडकस्थित शेयर मार्केट भवनमा भीषण आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा सोमबार बिहान ९ः३० बजे आगलागी भएको हो ।

आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण र क्षतिको विवरण आईनसकेको प्रहरीले जनाएको छ । आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो।

बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.