Breaking News.... EverestOnlineKhabar
July 4, 2026

प्रदेश नम्बर २ र ५ मा फागुन २ गते सभामुखको निर्वाचन

Loading

जनकपुर । प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ मा फागुन २ गते सभामुख चयनका लागि निर्वाचन हुने भएको छ ।
आइतबार बसेको दुवै क्षेत्रको प्रदेशसभाको बैठकले सभामुखको निर्वाचनको मिति तोकेको हो। प्रदेश ५ को संसदको अर्को बैठक पनि फागुन २ गते नै बस्ने भएको छ।

प्रदेश नम्बर २ को संसदको अर्को बैठक भने माघ २९ गते बस्ने भएको छ । आइतबार चार प्रदेशमा संसद बैठक बसेको छ। पहिलोपटक बसेको संसद बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed