Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कामनपा वडा नम्बर ३१ का उम्मेद्वार अशोक के.सी.का यस्ता छन् चुनावी एजेण्डा…..

Loading

काठमाडौ,२४ बैशाख ।
काठमाडौ महानगरपालिका वडा नं.३१ बाट स्थानीय तहको निवाृचनमा वडा सदस्यमा नेपाली कांग्रेसका तर्फवाट अशोक के.सी.को शशक्त उम्मेद्वारी रहेका छ । स्थानिय वडाबासी अशोक के.सी. एक मृदु भाषी , मिलनसार , कर्तब्यनिष्ट र सत्य परायणताका उदाहरण हुन । सादा जिवन उच्च बिचार राख्ने के.सी. सरकारी विद्यालय रत्नराज्य मा.वि.बाट एसएलसी पास गरेर त्रिभुवन विश्वविद्यालय अन्र्तगत मिनभवन क्याम्पसबाट आफ्नो अध्ययन पुरा गरेका छन् । दुखी र निमुखाहरूलाई सहयोग गर्न सदा तत्पर रहने के.सी. आफ्नो स्थानिय ईलाकामा निकै लोकप्रिय रहेका छन ।
आफु निर्बाचित भए आफ्नो वडालाई सभ्य र भब्य वडा बनाउने एजेण्डा बोकेका के.सी.को बिजय कुरेर बसेका वडाबासीहरू उनको बिजय सुनिश्चित बनाउन स्वस्फुर्त रूपमा लागेका छन ।त्यसो त चुनाबी माहोल हेर्दा पनी वडा नं ३१ मा अशोक के.सीको बिजय निश्चितप्राय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed