Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भारतद्वारा निर्बाचन आयोगलाई ८६ वटा सवारी साधन सहयोग

Loading

काठमाडौं, बैशाख १८ । भारत सरकारले निर्वाचन आयोगलाई ८६ वटा सवारी साधन सहयोग स्वरुप उपलब्ध गराएको छ ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरीले आज(सोमबार) निर्वाचन आयोगमा सवारी साधनहरुको साँचो हस्तान्तरण गरे ।

भारत सरकारले उपलब्ध गराएका सवारी साधनहरुमा ३५ वटा पिकअप, ७ वटा स्करपियो जीप, ५ वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटर साइकल र ७ वटा स्कुटर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed