Breaking News.... EverestOnlineKhabar
April 18, 2026

Loading

काठमाडौं । नेकपा एमालेले निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन लागेको भन्दै मंगलबार व्यवस्थापिका–संसद्को बैठक अवरोध गरेको छ ।
संसद्को बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसद गंगालाल तुलाधरले विभिन्न जिल्लाहरुमा स्थानीय तहको संख्या बढाउन लागिएको भन्दै मन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताएका थिए ।
नेकपा एमालेnullका सांसदहरु आ–आफ्नो स्थानमा उठेपछि सभामुख ओनसरी घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छन् ।
सरकारले मोर्चा र संघीय गठबन्धनसँग गरेको सहमतिअनुसार तराईमा जनसंख्याका आधारमा केही स्थानीय तहको संख्या थप गर्ने तयारी गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed