Breaking News.... EverestOnlineKhabar
May 11, 2026

राजनीति

संविधान संशोधन परिमार्जन गर्ने सहमति

मधेशी मोर्चा सहितको संघीय गठबन्धन चुनावमा सहभागी हुने शर्तमा सत्तापक्ष संविधान संशोधन विधेयक परिमार्जन गर्न...

राप्रपाले ११ गते घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौ,८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको घोषणापत्रलाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ...

कामनपा– ३ नम्बर वडाको अध्यक्षमा अधिकारीको उम्मेद्वारी

काठमाडौ,८ बैशाख । काठमाडौ महानगरपालिका ३ नम्वर वडाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फवाट राजेश अधिकारीले उम्मेद्वारी...

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै...

‘बैशाख ३१ गते नै स्थानीय चुनाव हुन्छ’

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी पनि तोकिएकै मिति बैशाख ३१ गते...

एमाले सांसदको घरमा आक्रमण र दुव्र्यवहार गर्नेमाथि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले एमाले सांसद सत्यनारायण मण्डलको घरमा गरिएको आक्रमण र दुव्र्यवहारमा संलग्नमाथि...

पिपुल्स क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन भएको करिब एक महिनापछि राजधानीकै पिपुल्स क्याम्पस पनि स्ववियु निर्वाचन...

मधेसकेन्द्रित दलद्वारा सदन बहिस्कार

मधेसकेन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसदको बिहीबारको बैठक बहिस्कार गरेका छन् । संसदको बैठक सुरु हुनेबित्तिकै...

बाेर्ड टपर पूर्वसचिवदेखि नायिका र २१ वर्षीया युवासम्म

स्थानीय तहको निर्वाचनको घोषित मिति वैशाख ३१ नजिकिँदै छ । चुनाव नजिकिँदै गर्दा देशभर चुनावी...

‘पाँच तराई केन्द्रित दलबीच एकता हुँदै’

यथास्थितिमा स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध पाँच दलबिचको...

राप्रपाको गतिविधिप्रति निर्वाचन आयोगको आपत्ति

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा व्यक्त...

कांग्रेस उम्मेदवार छान्ने अन्तिम तयारीमा

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम...

बैशाख ३१ मा एकै चरणमा निर्बाचन गर्ने दलहरुको अठोट

संसदमा रहेका मूख्य पाँच दलले स्थानीय तहको निर्वाचन वैशाख ३१ मै एकै चरणमा गर्ने अठोट...

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिवद्धता

प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका...

चुनावप्रति गृहमन्त्रीको चिन्ताबारे निर्वाचन आयोग असहमत

स्थानीय तहको चुनाव एकैचरणमा सम्पन्न गर्ने तयारी अघि बढेका खबरमाझ गृहमन्त्री एवम् उपप्रधानमन्त्रीले सार्वजनिक गरेको...

काँग्रेस नेता सिटौलाको ब्लड प्रेशर ९०/६० भएका कारण आईसियूमा, मंगलबार सम्ममा ठीक हुने डाक्टरको भनाई

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौटालाई बृतसिटी अस्पतालमा भर्ना गरिएको छ । देशभरी आमसभामा...

‘१८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारी’, एमालेको घोषणापत्रमा के–के ?

नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर...