Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अर्थ

चर्किदै वाइडबडी खरिद प्रकरण, ६ अर्ब ५९ करोड घोटाला भएको लेखा समितिको ठहर

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा...

फ्रान्समा मूल्यबृद्धिको बिरोधमा हिंसात्मक प्रदर्शन, आन्दोलन नाजायज भएको राष्ट्रपति म्याक्रोनको प्रतिक्रिया

बीबीसी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिएका छन्...

हिमालयन बैंककाे मोबाइल बैंकिङ एप सञ्चालनमा

काठमाडौं। हिमालयन बैंकले मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ। बैंकले मंसिर ४ गतेदेखि औपचारिक रुपमा मोबाइल...

जापानले नेपाललाई साढे ३५ करोड अनुदान दिने

काठमाडौँ। जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने...

फ्रान्सलाई जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले शिष्टाचार भेटवार्ता...

बिश्वबैंकले नेपालबारे गरेको मुल्याङ्कन गलत : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले डुइङ बिजनेस (बिजनेस गर्ने वातावरण) मा विश्‍व बैकले नेपालमा गरेको मूल्यांकनप्रति...

यी सर्वाधिक कर तिर्ने उत्कृष्ट १५ व्यक्ति र संस्था

काठमाडौं । सरकारले सबैभन्दा धेरै कर तिर्ने १५ वटा संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।...

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा

काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं बैठक काठमाडौंमा...

नेपाल टेलिकमको मोबाइल एप नयाँ रुपमा प्रस्तुत

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत...

विश्व बैङ्कसँग १८ अर्बको सम्झौता

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व...

एनसेल भन्दा टेलिकम नै उत्कृष्ट

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययनमा नेपाल टेलिकमको मोबाइल सेवा उत्कृष्ट पाइएको छ। तीन वटा मोबाइल...

कलंकीमा नक्कली स्याम्पो उद्योग !

काठमाडौँ। काठमाडौँको कलंकीमा नक्कली स्याम्पो उद्योगमा सञ्चालनमा रहेको पाइएको छ । महानगरीय प्रहरी परिसरले कलंकीस्थित...

पूर्व प्रधानमन्त्री खनाल र पूर्व सभामुख नेम्वाङका ३७ योजना, ४ करोड विनियोजन

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि...

नयाँ नोटका लागि दशैं कुर्न नपर्ने

काठमाडौँ ।नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका...

शेयर बजार अब अनलाइन प्रणालीमा, जुनसुकै स्थानबाट धितोपत्र कारोवार गर्न सकिने

काठमाडौं । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र...

फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर

एजेन्सी । सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व...

बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’

काठमाडौँ । विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’...

नेकपा अध्यक्ष दाहाल र महासचिव पौडेलद्वारा भैरहवा बिमानस्थलको निरीक्षण, गुणस्तरीय काम गर्न निर्देशन

रूपन्देही । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन...

नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारले मलेसिया जान शुल्क तिर्नु नपर्ने

काठमाडौं । नेपाल र मलेसियाबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन...

You Missed