Breaking News.... EverestOnlineKhabar
October 3, 2026

एभरेष्ट अन्लाईन खबर

नेपाली कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक,यस्ता छन् विशेषता….

काठमाडौ, बैशाख । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन...

नेपाली कांग्रेसबाट भरतपुर महानगरको मेयरको लागि मिलनबाबु श्रेष्ठको सम्भावना बलियो

भरतपुर,१३ बैशाख । नेपाली कांग्रेस चितवनलाई भरतपुर महानगरपालिकाको मेयरको नाम छनौट गर्न महाभारत भएको छ...

स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी पक्का

काठमाडौ,१३ बैशाख । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच...

आइपिएलः हैदरावाद र बैंग्लोरको खेल रद्ध

एजेन्सी,१३ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद...

सान्चेज प्रतिद्वन्द्वी क्लबमा नजाने प्रशिक्षक वेङ्गरको दावी

एजेन्सी,१३ बैशाख । आर्सनलका फरवार्ड एलेक्स सान्चेजलाई अर्को प्रिमियर लिग क्लबमै अनुबन्धित हुन नदिने प्रशिक्षक...

चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण…..

काठमाडौ,१३ चैत । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर करिब सात प्रतिशत हुने प्रक्षेपण गरिएको छ।...

जनसंख्याको आधारमा स्थानीय तहको संख्या पुनरावलोकन गर्न सरकारको सर्कुलर

काठमाडौ,१३ बैशाख । सरकारले तराईका एघार जिल्लामा स्थानीय तहको संख्या र सीमाना पुनरावलोकन गर्न पत्र...

चुनावी गठवन्धन गर्ने बारे एमाले र क्रान्तिकारी माओवादीका शीर्ष नेताबीच छलफल

काठमाडौ,१३ बैशाख । चुनावमा सहकार्य गर्ने विषयमा नेकपा एमाले र क्रान्तिकारी माओवादीका नेताहरुबीच छलफल भएको...

सिंहदरबारले मात्रै देशको विकास हुँदैन : सभापति देउवा ..

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहदरबारले मात्रै देशको विकास नहुने र स्थानीय तहलाई मजबुत बनाउनुपर्ने...

निर्वाचनमा एकजुट भएर लाग्न कार्यकर्तालाई कांग्रेसको निर्देशन ……

पार्टी कार्यालय सानेपामा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीलाई बहुमत ल्याउने गरी जुट्न निर्देशन दिएको हो...

संसद्को बैठक अवरोध ,नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन लागेको भन्दै मंगलबार...

राइजिङ पुने सुपरजाइन्टसँग मुम्बई इन्डियन्स पराजित

मुम्बई, वैशाख १२ । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई पराजित...

‘भारतमा माओवादी हमलामा २४ प्रहरीको मृत्यु’

भारतको छत्तीसगढ राज्यमा संदिग्ध माओवादी विद्रोहीले सोमबार गरेको एउटा आक्रमणमा कम्तीमा २४ जना प्रहरीको ज्यान...

बजेट असारमा राम्रो: निर्वाचन आयोग

निर्वाचन आयोगले दुई चरणमा हुने स्थानीय चरणको निर्वाचन सकिएपछि असारमा मात्रै नयाँ आर्थिक वर्षका लागि...

You Missed