![]()
एजेन्सी,२३ भदौ ।
अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छन् । केहीबेर अघि सकिएको सेमिफाइनलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् ।
पहिलो सेट ६–१ ले गुमाएकी भेनस दोश्रो सेट ६–० ले जितेपनि तेश्रो सेट ७–५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो ।


