Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक विक्रेता इभोस्टोरले नयाँ आधुनिक ‘आइप्याड प्रो १०.५’ बजारमा ल्याएको छ । कम्पनीले लाविम महत, शेर्पा महल र मर्कनटायल प्लाजास्थित एप्पलको शोममा यो आइप्याड सार्वजनिक गरेको हो ।

यो आइप्याड तीन भिन्न रुपमा पाइने छ– ६४ जीवी, २५६ जीवी र ५१२ जीवी । दुवै वाइफाई र वाइफाई प्लस कुल माडल्स रहेका छन । यसको मुल्य ८८ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed