![]()
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उप प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको स्वास्थ्य बिग्रिएको छ । अचानक पेट दुखेपछि निधि चाबहिलस्थित ओम अस्पताल भर्ना भएका छन ।
प्रारम्भिक उपचारमा निधिलाइ ग्याष्ट्रिक देखिएको अस्पतालले जनाएको छ । उनको बुधवार बिहान इण्डोस्कोपी गरिने भएको छ ।
डाक्टर राहुल पाठकले उनको उपचार गरिरहेका छन


