Breaking News.... EverestOnlineKhabar
May 12, 2026

माछापुच्छ्रे  बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं सर्यो

Loading

कास्की । माछापुच्छ्रे बैंकले आफनो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं सारेको छ । बैंकको आइतबार बसेको विशेष साधारणसभाले केन्द्रीय कार्यालय सार्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । निक्षेप ५८ अर्ब पुगेको छ भने ऋण लगानी ५१ अर्ब नाघेको छ । बैंकले गत बर्ष एक खर्ब ३० करोड खुद नाफा कमाएको थियो । चुक्ता पूँजी ८ अर्व पुर्याउन बैंकले १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

बैंकका देशभर ६२ वटा शाखा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.