Breaking News.... EverestOnlineKhabar
September 12, 2026

जोर्डनस्थित इजरायली दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु

Loading

एजेन्सी,९ साउन ।
जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । इजरायली दूतावासमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । दूतावासले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो ।
गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.