Breaking News.... EverestOnlineKhabar
May 12, 2026

यू–२१ युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीलाई

Loading

एजेन्सी,१७ असार ।
२१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीले जितेको छ । शुक्रबार राति पोल्याण्डमा भएको फाइनलमा चार पटकको विजेता स्पनेलाई १–० ले हराए जर्मनीले उपाधि उचालेको हो । जर्मनीको जितमा मिचेल वाइजरले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जर्मनीले यसअघि सन् २००९ मा २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । पछिल्ला चार प्रतियोगितामा तेस्रो पटक उपाधि उचाल्ने स्पेनको लक्ष्यमा जर्मनी बाधक बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.