Breaking News.... EverestOnlineKhabar
April 18, 2026

Loading

काठमाण्डाैँ,असाेज ११-   नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ । केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरको मेसिन पहिरो पन्छाउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

पहिरो पन्छाउन एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed