![]()
राष्ट्रिय युवा संघ नेपालद्वारा काठमाडौँमा आयोजित बृहत कार्यकर्ता भेलामा नेतालाई सम्मानस्वरुप धादिङबाट ल्याइएको सुन्तलाको माला ग्रहण गरेपछि पत्रकारलाई वितरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीरः प्रदीपराज वन्त, रासस
सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार