Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २० लाख १ सय ३४ पुगेको छ । साथै हालसम्म १ लाख २६ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । हालसम्म ४ लाख ८४ हजार ६ सय जना संक्रमित निको भएर घरसमेत फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed