Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

बुधबार रसियाको कुरिल टापुमा ७.५ तीब्रताको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको छ । भूकम्पको केन्द्र ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४ सय किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पको क्षती विवरण आउन बाँकी छ । सुरुमा सुनामीको चेतावनी जारी गरेपनि भूकम्पका कारण सुनामीको साना तरङ्गमात्रै आएको अब कुनै खतरा नरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed