Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत ११, काठमाडौं । नोवल कोरोना (कोभिड(१९) भाइरसको माहामारीका कारण घोडेजात्रा समारोह स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोनाको जोखिमलाई मध्येनजर गरेर घोडेजात्रा स्थगन गरिएको जानकारी दिए । घोडेजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश र घोडेजात्राको अभ्यासको क्रममा छायाँकन गरिएको कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण गरिने सेनाको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणमा सेनाको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रवक्ता पाण्डेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed