Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि एकजनाको मृत्यु भएको छ । लाहौरको मायो अस्पतालमा भर्ना भएका इमरान नाम गरेका व्यक्तिको मृत्यु भएको हो । उनी पाकिस्तानको हफीजाबादका बासिन्दा हुन् । इमरान हालै इरानबाट फर्केका थिए । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १ सय ८६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed