Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ०६, काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका–७ मा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार राति करिब १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरको ठक्करबाट वडा नम्बर ५ का ४२ वर्षीय प्रविन श्रेष्ठको मृत्यु भएको हो । धुल्लाटोलमा टिपरले ठक्कर दिँदा घाइते भएका उनलाई तत्कालै शुष्मा मेमोरियल अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र त्यसका चालक सिन्धुपाल्चोक इन्द्राबती गाउँपालिका १० का शोम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed