Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २०, काठमाडौं । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका–६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आइतबार राति एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed