Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ १६, काठमाडौँ – आफ्नै साथीको हत्या गरी फरार भएका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा बसेका दुला मियाँले साथी मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । मोहिद्दिनको माघ ७ गते हत्या भएको हो । हत्यामा संलग्न दुलालाई बुधबार राति पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरी परिषर काठमाडौँका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed