Breaking News.... EverestOnlineKhabar
April 20, 2026

पुष्पा भुषाललाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको तयारी

Loading

२०७६ माघ ०६, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने तयारी गरेको छ । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस शीर्ष तहमा यस बारेमा छलफल भएको स्रोतको भनाइ छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । आइतवार नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । संसद बैठक आज बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed