Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १७, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक केजी सुनसहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा कासिव मोहम्मद र मुस्राफिन मोहम्मद छन् । दुबईबाट सोझै काठमाडौँ ओर्लिएका कासिवले नयाँ दिल्लीबाट काठमाडौं आईपुगेका मुस्राफिनलाई सुन हस्तान्तरण गर्न लाग्दा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार एक केजी सुनलाई धुलो बेसारजस्तो बनाएर चार वटा प्याकेटमा राखि काठमाडौं ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed