Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १५, काठमाडौं । गायक प्रताप दासले ‘यात्रा’ बोलको नयाँ गीत ल्याएका छन् । राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक गीतमा प्रतापलाई पुजाले स्वरमा साथ दिएकी छन् ।सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed