![]()
एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग बराबरी खेले पनि लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले आर्सनलसँग उसैको मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडको हो । लिभरपुल र आर्सनलले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए भने दोस्रो हाफमा लिभरपुलले लिएको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।
बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्सनलसँग बराबरीमा रोकिएपनि लिभरपुल भने लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


