Breaking News.... EverestOnlineKhabar
June 19, 2026

निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न थप तीन जना पक्राउ

Loading

काठमाडौं ।नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंले शरद गौचनको हत्याकाण्डमा संलग्न अभियुक्तहरू रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्सान तामाङलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई झापाबाट पक्राउ गिरएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed