Breaking News.... EverestOnlineKhabar
October 2, 2026

पोखरा १२ मा काग्रेसका कार्की विजयी….

Loading

पोखरा,६ जेठ ।
पोखरा लेखनाथ महानगरको १२ नम्बर वडामा कांग्रेसका रामबहादुर कार्की निर्वाचित भएका छन्। कार्की १०४६ मत ल्याएर निर्वाचित भएका हुन्। निकतम प्रतिद्वन्द्वी एमालेका ऋषिराम लामिछाने ८२९ मत प्राप्त गरी पराजित भएका हुन्।
महिला सदस्यमा १०१४ मत सहित कांग्रेसकी सीतादेवी वास्तोला निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा, खुल्ला सदस्यमा एमालेका निर्मल बहादुर थापा १०९५ र देशभक्त केसी १०६० मतसहित निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed