Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी । ग्यालेक्सी नोट-९ नेपाली वजारमा अगष्ट ३१ देखि नेपाली वजारमा उपलब्ध हुने छ । यसको मुल्य १ लाख ९ हजार, ९०० रहेको छ जसमा १२८ जिवी हुने छ । ग्यालेक्सी नोट-९ मिडनाइट कालो र मेटालिक कपर रंगमा उपलब्ध हुनेछ , साथै मिल्ने एस पेन पनि उपलब्ध गराइने छ । ओसियन निलो कलर चाहि पहँलो एस पेनसँग आउने छ ।

यो किन्दा एनसेलको १८००० एमवीको डाटा प्याक पाइन्छ । शिखर इन्स्योरेन्समा एक वर्षको टुटफुटको विमा सुविधा र सजिलो ईएमआईएस विभिन्न वैङकबाट प्राप्त हुनेछ ।

प्रि वुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्रदान गरिने छ । प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन् ।

एडिडास, लेभिस र रेवुकको नयाँ कपडामा १० प्रतिशत छुट, ४५०० को मेरिडियन फेसियल र लेट मि इनमा अन्य धेरै प्रकारका सेवा,  वयोदा अस्पतलामा पुरा शरीर जाँचमा १५ प्रतिशतसम्म छुट लगायतका अफर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.