Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,साउन ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ । डाक्टर गोविन्द केसीको मागको समर्थन गरेको कांग्रेसले सोहि मुद्दा उठाउँदै संसद अबरुद्ध गर्दै आएको थियो । तर, केसीको माग पूरा भएकाले आजको बैठक अबरुद्ध नगरिने काँग्रेस एक नेताले जानकारी दिए ।
अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै ती नेताले सरकारले सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.