Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीको अर्को अभ्यास खेल

Loading

एजेन्सी । नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको खेल्न बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार स्थानीय क्लब सेन्ट क्रससँग दोस्रो अभ्यास खेल खेल्दैछ। नेपालले सेन्ट क्रस बिचको खेल २० ओभरको हुनेछ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो। नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए। नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको  खेल खेल्नेछ। त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी–ट्वान्टी खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed