Breaking News.... EverestOnlineKhabar
August 15, 2026

कांग्रेसको धम्कीपछि संसद बैठक साउन ११ गतेसम्मका लागि स्थगित

Loading

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँसेर साउन ११ गतेसम्मका लागि स्थगित भएको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  बैठक अवरोध गर्ने जनाएको थियो ।  बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed