![]()
काठमाडौ,२५ बैशाख ।
ब्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । सभामुख ओनसरी घर्तिले जेठ ४ गते बस्ने गरी बैठक स्थगित गरेकी हुन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव र महाअभियोग प्रस्ताव अघि नवढाउनु भनि सर्वोच्चले जारी गरेको अन्तरिम आदेशको सेरेफेरोमा बस्न लागेको संसद बैठकलाई महत्वकासाथ हेरिएको थियो । बैठक स्थगित गरेपछि सभामुख घर्तीले पत्रकार सम्मेलन गरेकी थिईन् ।


