Breaking News.... EverestOnlineKhabar
April 22, 2026

फुटबलर भरत खवास विवाह बन्धनमा

Loading

काठमाडौ,२५ बैशाख ।
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास विवाह बन्धनमा बाँधिएका छन् । भरत ललितपुरका स्थानीय बासिन्दा रुमा अवालेसँग शनिबार विवाह बन्धनमा बाँधिएका हुन् ।
उनीहरुबिच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेलेका भारत त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । उनी नेपाल आर्मीको लेफ्टिनेन्ट पदमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed