Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

Loading

एजेन्सी,असार ।
रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ। यसले चीनको सोसल मिडियामा निराशा छाएको छ। बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ। बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो। यसैले त्यो बिरालो चीनमा लोकप्रिय बनेको थियो।
अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो। विश्वकपमा भविष्यवाणी गर्दै आएको उक्त बिरालोको निकै चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.