![]()
काठमाडौ,असार ।
प्रतिनिधिसभाको बुधबारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। संसद सञ्चालन,संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच संसदमा प्रस्तुत गर्नुपर्ने विषयमा विवाद भए समाधानको लागि कार्यव्यवस्था परामर्स समिति महत्वपूर्ण मानिन्छ । यस्तै,संसदको कार्यसञ्चालनको लागि पनि यो समिति महत्वपूर्ण छ ।
को को छन् समितिमा ?
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) बाट
खगराज अधिकारी
जयपुरी घर्ती
देवप्रसाद गुरुङ
पवित्रा निरौला खरेल
भानुभक्त ढकाल
रामेश्वर राय यादव
रेखा शर्मा
शान्ता चौधरी
नेपाली कांग्रेसबाट
दिलेन्द्रप्रसाद बडू
पार्वता डिसी चौधरी
पुष्पा भुसाल गौतम
बालकृष्ण खाँड
राजपा नेपालबाट
राजकिशोर यादव
संघीय समाजवादी फोरमबाट
उमाशंकर अरगरिया


