Breaking News.... EverestOnlineKhabar
May 11, 2026

घानामा देशभरि ८ घन्टा विद्युत् आपूर्ति बन्द भएपछि….

Loading

घाना,२२ बैशाख ।
घानामा बुधबार बेलुकादेखि भोलिपल्ट बिहानसम्म देशभरि विद्युत् आपूर्ति बन्द भएको छ । बुधबार बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ०६ बजेसम्म देशभरि विद्युत् अपूर्ति रोकिएको विभिन्न सन्चारमाध्यमले जनाएका छन् ।
घानाको विद्युत् सेवा वितरणसम्बन्धी सरकारी निकायले प्राविधिक कारणले विद्युत् सेवा केही घन्टा रोकिन पुगेको बताएको छ । ‘बेलुका झन्डै ९।४० देखि बिहानसम्म विद्युत् आपूर्ति बन्द हुँदा देशभरि धेरै क्षति हुनपुगेको छ’ एक उच्च सरकारी अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.