Breaking News.... EverestOnlineKhabar
August 16, 2026

ल हेर्नुहोस अक्षयकुमारको ‘गोल्ड’को ट्रेलर, १५ अगस्तबाट प्रदर्शनमा (भिडियोसहित)

Loading

एजेन्सी । भारतीय अभिनेता अक्षयकुमार अभिनीत फिल्म ’गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ।

भारतको राष्ट्रिय खेल हकीको कथावस्तु रहेको फिल्म अगस्ट १५ देखि प्रदर्शनको तयारीमा छ। ट्रेलरमा ब्रिटिस उपनिवेशपछि स्वतन्त्र भएको भारतलाई ओलम्पिक अन्तर्गत हकी खेलमा स्वर्ण पदक जिताउन गरिने प्रयासलाई देखाइएको छ ।

अक्षय कुमार सन् १९३६ मा भारतीय हकीका एसिस्टेन्ट म्यानेजर तपन दासको भूमिकामा देखिएका छन्। अक्षयको साथमा अभिनेत्री मौनी राय पनि मुख्य भूमिकामा छिन्। मौनी भारतीय टिभी सिरियल ’नागिन’की कलाकार हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.