Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौ,असार ।
उत्तरी छिमेकी चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित प्रधानमन्त्री ओली बेइजिङ गएका थिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका छन् । सत्तारुढ दलले भ्रमण सफल भएको दावी गरेका छन् । तर,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य दल र नागरिक समाज तथा राजनीतिक बृत्तका जानकारहरुले भने प्रधानमन्त्रीको चीन भ्रमण बारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed