Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कांग्रेस जिल्ला सभापतिहरुको भेला लम्बियो, सभापतिहरुको बोल्नेक्रम सकिएन

Loading

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला एक दिन लम्बिएको छ । सभापतिहरुले बोल्ने क्रम नसकिएपछि भेला थप एक दिन लम्बिएको हो ।

मंगलबारदेखि सुरु भएको भेलामा बुधबारदेखि बन्दसत्र चलेको थियो । बन्दसत्रमा हालसम्म करिब ६० जनाले आफनो धारणा राखेका छन । अझै १५ जतिले बोल्न बाँकी छ ।

यस्तै, हेटौंडा घोषणापत्रले पनि अन्तिम रुप नपाएकाले भेला लम्बिएको भेलामा सहभागी नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.