Breaking News.... EverestOnlineKhabar
August 19, 2026

Loading

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा मंगलबार राती रसिया र इजिप्टबीच प्रतिष्पर्धा हुँदैछ । दुवै टोली आपसमा पहिलो पटक भेट्दैछन् ।

रसिया र इजिप्ट दुवै टिम जितको खोजिमा हुनेछन् । यसअघि विजयी भएको रसिया समुह चरणको आफ्नो दोस्रो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ । इजिप्टलाई खेल जित्नै पर्ने दबाब छ । प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्न भएपनि इजिप्टका लागि जित आवश्यक छ ।

रुससंग हार बेहोर्नु परे इजिप्ट खेलबाट बाहिरिने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.