Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पपस्टार माइकल ज्याक्सनकी छोरीले गरिन आफू समलिङ्गी भएको खुलासा

Loading

एजेन्सी । पपस्टार माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफू समलिंगी भएको खुलासा गरेकी छन् ।
हाल १९ वर्षीया पेरिसले आफू ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा रहेको पनि जानकारी दिएकी छन । पेरिसका भाई प्रिन्सले यदि माइकल ज्याक्सन जीवित भएको भए यो कुरा सुनेर गर्व महसुस गर्थे भन्दै प्रतिक्रिया दिएका छन ।

लामो समयदेखि पेरिस र काराको सम्बन्धबारे सञ्चारमाध्यममा चर्चा चल्दै आएको छ । पछिल्लो समय दुवैजनाले रिलेशनसिपबारे पुष्टि गरेका हुन ।

ज्याक्सन परिवार पनि पेरिसको यो रोजाइले खुसी छन् । केही समय पहिले पेरिस र काराले एक–अर्कालाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed