Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्री–मनसुनका कारण उपत्यकासहित देशका विभिन्न भागमा वर्षा,२ दिन अझै पानी पर्न सक्ने….

Loading

काठमाडौ,चैत ।
उपत्यकासहित देशका विभिन्न भागको मौसममा बदली हुनुका साथै केहि स्थानमा वर्षा समेत भएको छ । मौसमविदहरुका अनुसार, अबको दुई दिन पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, प्री–मनसुन सुरु भएकाले मौसममा एकाएक परिवर्तन आएको हो ।
मार्च, अप्रिल र मे महिनालाई प्री–मनसुन मानिन्छ, त्यसैले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परेको छ,महाशाखाले भन्यो ।
बंगालको खाडीवाट आएको वायुको प्रभावस्वरुप मौसममा परिवर्तन आएको र यो वायु क्रमशः पुर्वतिर सर्ने मौसमविदको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed